एमाले महाधिवेशन प्रतिनिधिको रुपमा कोमल ओली र गंगा चौधरी चयन
काठमाडौं । एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । नेतृ ओली एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । उनी महिला कोटाबाट प्रतिनिधि चयन भएको एमाले दाङले जनाएको छ । एमालेको प्रतिनिधि सभाकी समानुपातिक सांसद गंगा चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । उनी पनि […]
Continue Reading