दैलेख दुई बाट तीन दलित एमाले महाधिवेसन प्रतिनिधि छानिए


सुर्खेत । दैलेख दुई बाट तीन जना दलित एमालेको महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । दयाराम बिक, गोमता बिक र हिक्मत बिक दलित कोटाबाट सर्बसम्मत छानिएका हुन् ।

खुला तर्फका उम्मेदवार शेरबहादुर रावतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार खुलातर्फ ८ जना छानिनुपर्नेमा ३३ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन जनाको सिटमा दस जनाले उम्मेदवारी दिएका छन् ।

रावतका अनुसार रातभरि कुनै सहमति नजुटे वा केन्द्रबाट निर्देशन नआए भोलि बिहान दस बजे मतदान सुरु हुनेछ । साथै मतदानका लागि मतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *