बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् ।
साउन २८ बाके क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् । मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास […]
Continue Reading