प्रबन्धक हल्वाइको मोटरसाइकल सेतु बिक चोकबाट चोरी
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ सेतु बिक चोकबाट मंगलबार युथ टुडे न्युजका प्रबन्धक मोहम्मद ज्याउलहक हल्वाईको मोटरसाइकल चोरी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा ७ घर भइ सेतु बिक चोकमा रोटरी मेडिसिन डिस्ट्रिव्युटरको संचालन गर्दै आउनु भएका प्रबन्धक हल्वाइको नाममा रहेका मोटरसाइकल चोरी भएको वडा प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार […]
Continue Reading