प्रचण्ड–माधव पार्टीबाट बाहिरिएपछि उत्साह बढेको छ : अध्यक्ष ओली

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूह बाहिरिएपछि पार्टीमा उत्साह बढेको बताएका छन् ।  बिहीबार नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूह बाहिरिएपछि पार्टी अनुशासित रुपमा अघि बढेको र उत्साह पनि थपिएको बताएका हुन् । उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता […]

Continue Reading

खजुरामा ‘किसान कल सेन्टर’ स्थापना

नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरेको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा किसान कल सेन्टर स्थापना गरेको हो । लुम्बिनी प्रदेशका किसानहरुलाई लक्षित गर्दै संचालनमा ल्याइएको किसान कल सेन्टरको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक अमर बहादुर पुनले खजुराका […]

Continue Reading

साल काठमाथिको प्रतिबन्ध आठ महिनापछि खुला

सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकाबाहेकका सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन र […]

Continue Reading

आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने प्रम ओलीको दाबी

वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै […]

Continue Reading

बाँकेमा मेसु डा थापाले लगाए पहिलो भ्याक्सिन

नेपालगन्ज : बाँकेमा बुधबार देखि कोरोना बिरुद्धको खोपको शुभारम्भ गरिएको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले कोरोना बिरुद्धको पहिलो खोप लिएर त्यसको शुभारम्भ गरेका हुन् । बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।बाँकेमा कोरोना बिरुद्धको खोपको पहिलो खोप लिदै […]

Continue Reading

प्रधानमन्त्री ओलीले भर्चुअलबाट उद्घाटन गरेपछि देशभर कोभिड विरुद्धको खोप एकैसाथ सुरु

नेपालगन्ज – कोरोनाभाइरस (कोभिड—१९ ) विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ भएको छ। बिहान १० बजे  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु भएको हो । देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ […]

Continue Reading

उद्योगमा १ खर्ब ८० अर्ब लगानी

नेपालगन्ज ः पछिल्लो पाँच वर्षमा मुलुकमा ३७ सिमेन्ट उद्योग दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ । जसमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । विभागमा दर्ता भएमध्ये कतिपय सञ्चालनमा रहेका उद्योगले पनि क्षमता विस्तार गर्न लागेका छन् । अर्घाखाँची, मारुती, सम्राट, घोराहीलगायतका उद्योगले क्षमता विस्तार गर्न विभागमा लगानी थप्ने प्रस्ताव गरेका छन् ।अहिले मुलुकभर ग्राइन्डिङ र […]

Continue Reading

इन्डोनेसियाको कोभिड-१९ खोप : नियमित काममा जानेलाई पहिलो प्राथमिकता

२२ पुस, काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

Continue Reading

‘तपाईंहरूले चेक गर्नुभएन, त्यसैले तानाशाह जन्मियो’

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्‍यो । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए ।

Continue Reading

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]

Continue Reading