१३२ केभी प्रसारण लाइन निर्माणको म्याद ९ महिना थप
कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको नौ महिना म्याद थप भएको छ। आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरेको आयोजना प्रमुख रवि चौधरीले बताए। ७० करोड रुपैयाँमा निर्माण काम शुरु गरेको भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्ट प्रालिले २०७७ असारदेखि लाइन विस्तार कार्य गरेको थियो। आयोजना निर्माण गर्न ६ हजार रुखमा टाँचा […]
Continue Reading