एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,३० जनाको मृत्यु
नेपालगन्जः पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६३७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
Continue Reading