राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतका न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । राउटे समुदायका १९ र […]

Continue Reading

सादा पोशाकमा प्रहरी नखटाइने : एसपि अधिकारी

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले सीमाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन ।पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले खुला सीमानाकाबाट हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन ।४ दिन अघिबाट मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका अधिकारीले बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन ।पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ […]

Continue Reading

इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश

एजेन्सी ।इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम […]

Continue Reading

बाँके जानकी गाउँपालिका का करणसहितको ४२ शव मलेसियामा अलपत्र

बाँके : जानकी गाउँपालिका–२ बाँकेका ३७ वर्षीय करणबहादुर सुनारको शवलाई गत जेठ २१ गते मलेसियाको जोहोरबारुमा अन्त्येष्टि गरियो । उनी सवार मोटरसाइकललाई भ्यानले ठक्कर दिँदा जेठ ६ गते उनको मृत्यु भएको थियो । उनी २० वर्षदेखि मलेसियामा कार्यरत थिए ।कोभिडका कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि शव आउने दिन निश्चित नहुँदा उतै अन्त्येष्टि गरिएको करणका दाजु आनन्दले बताए । ‘हाम्रो […]

Continue Reading

डब्लुएचओ मापदण्डले ५ प्रतिशतमा झर्नुपर्छ तर बाँकेमा अझै कोरोना संक्रमण २० प्रतिशत बढी

नेपालगन्ज : संक्रमण घट्दै गएपछि स्थानीय प्रशासने निषेधाज्ञा खुकुलो पारिरहेको बेला बाँकेमा अझै पनि कोरोनाको संक्रमण २० प्रतिशत भन्दा बढी रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै घर बाहिर निस्किन सुझाएका छन् । अन्यथाः कोरोना फेरि पनि नियन्त्रणभन्दा बाहिर जानसक्ने चेतावनी उनीहरुको छ । कोरोनाको संक्रमण घटेपछि यस […]

Continue Reading

किबी झर्न थालेपछि कृषक चिन्तित

हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ । वर्षात्का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कदै गर्दा […]

Continue Reading

सरकारले अध्यादेशबाट शासन चलाएको चलाउदैन : मन्त्री श्रेष्ठ

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको बताउनुभएको हो  । मन्त्रालयमा ६ महिने प्रगति सार्वजनिक गर्न मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ल्याउने अधिकार दिएकाले सरकारकाले जनताको हितका लागि अध्यादेश ल्याएको स्पष्ट पार्नुभएको हो । मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा १६ वटा अध्यादेश जारी गरेको […]

Continue Reading

आज १८ औँ राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव : बाँकेमा पहिलो पटक प्रबिधिबाट धान रोपाई

नेपालगन्ज : आज राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव लुम्बिनि प्रदेशको बाँकेमा भाव्यताका साथ मनाइएको छ । १८ औ राष्ट्रिय धान दिवसको अवसरमा लुम्बिनि प्रदेशेका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलाय, कृषि ज्ञान केन्द्र बाँकेको सहकार्यमा धान दिवस तथा धान रोपाई महोत्सव मनाइएको छ । धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धिको नारा […]

Continue Reading

कोहलपुर नगरपालिकाले हरेक वर्ष एक जनालाई डाक्टर पढाउने नीति तथा कार्यक्रम

नेपालगन्ज : कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष एक जना बिद्यार्थीलाई एमबीबीएस पढाउने नीति तथा कार्यक्रममा पारेको छ । त्यसका लागि कोहलपुरमै रहेको शिक्षण अस्पताल कोहलपुरसंग समन्वय गरिने छ । नगरपालिका प्रमुख लुटबहादुर रावतले एमबीबीएस पढाईका लागि मेडिकल कलेजले कति छुट गर्न सक्ने बारे छलफल भइरहेको बताए । उनका अनुसार मेडिकल कलेजले दिने छुटबाहेकको रकम कोलपुर नगरपालिकाले […]

Continue Reading

आज राष्ट्रिय धान दिवस देशभर मनाइदै

 नेपमलगन्ज : आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् । आर्थिक बर्ष […]

Continue Reading