हात्तीको दाँतसहित तीन जना पक्राउ
नेपालगन्ज । हात्तीको दाँतसहित बाँकेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचना का आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बैजनाथ गाउँपालिका वडा नं ६ सम्झनाचोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बबई गाउँपालिका दाङका दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिकाका टीकाराम सुनार र धनबहादुर सुनार रहेका […]
Continue Reading