युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन

काठमाडौंः  सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभएको हो ।

Continue Reading

रसायनिक मलमा दिने आनुदानमा बृद्धि

काठमाडौंः  सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युरासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको  बताउनुभएको हो ।

Continue Reading

शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने

काठमाडौंः सरकारले  स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने  भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताउनुभएको हो ।

Continue Reading

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ […]

Continue Reading

बढेन कर्मचारीको तलब तर दिइयो यस्तो सुविधा

काठमाडौ । सरकारी कर्मचारीको तलब यो बर्ष बढेन । तर सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई […]

Continue Reading

गरिब घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने

गरिब घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७८ र ७९ को लागि गरिब परिवारहरलाई पहिचान गरि परिचय पत्र दिने अर्थ मन्त्रि विष्णु पौडेले बजेत भाषणमा घोषणा गर्नु भयो | 3333

Continue Reading

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन

काठमाडौंः सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताउनुभएको हो ।

Continue Reading

सिक्टा सिचाँई आयोजनालाई १ अर्व ५६ करोड बजेट

बाँकेमा रहेको रास्ट्रिय गौरबको आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । आज अर्थ मन्त्रि बिष्णु पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट सिस्टा सिचाँई आयोजनालाई रकम छुटाएको जानकारी दिनु भयो ।

Continue Reading

आर्थिक बर्ष २०७८\७९ कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक बर्ष कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

Continue Reading

वृद्धभत्तामा ३३% ले वृद्धि , पुग्यो ४ हजार जेष्ठनागरिक भत्ता

मासिक ३ हजार पाइरहेका बृद्धा भत्ता आर्थिक वर्ष २०७८र७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गर्दै ४ हजार पुर्‍याइएको घोषणा गरेका छन । भने अगामी दिनमा भत्ताका बजेत कम हुन नदिने उद्देश्यले त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

Continue Reading