अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली

अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा […]

Continue Reading

सरकारले घटायो वृद्धभत्ता पाउने उमेर, अब ६८ वर्षदेखि नै दिने

सरकारले ज्येष्ठ नागरिकलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन्। यसअघि सरकारले ७० वर्षपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो।

Continue Reading

विजया दशमीको उत्तम साइत आज १० बजेर दुई मिनेटमा

आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ । यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले […]

Continue Reading

आज सोह्रश्राद्धको अन्तिम दिन

 प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) […]

Continue Reading

लुम्बिनीमा बढ्दै चहलपहल

कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको […]

Continue Reading

नेपालगन्जको रामलिला यो बर्षपनि मञ्चन नहुने

कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गतवर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने प्रचलन […]

Continue Reading

१५२ वर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला नहुने

कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गत वर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने […]

Continue Reading

जमुनाह नाका बएर दसैं मनाउन घर फर्किनेको लर्को।

नेपालगन्ज : दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति […]

Continue Reading

शान्ती पुनर्स्थापना गृह नेपालगन्जले अन्तरक्रिया गर्दै मनायो ४२ औं सामाजिक सेवा दिवस

नेपालगन्ज : शान्ती पुनर्स्थापना गृह नेपालगन्जले शुक्रबार नेपालगन्जमा ४२ औं सामाजिक सेवा दिवस मनाएको छ । शान्ती पुनर्स्थापना गृह नेपालगन्जले “आत्मा साक्षी राखी मन बचनले सेवा गरौ” भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्ध कार्य गर्ने बाँकेका तथा भारतीय संघ-संस्था र प्रहरी समेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरि सामाजिक सेवा दिवस मनाएको हो । जिल्लामा मानव […]

Continue Reading

नेपालगंज पुस्पलालचोकको एक होटलमा झुण्डीइन युवती

संवाददाता : डम्बर केसी नेपालगंजको पुस्पलालचोक नजिक रहेको दुल्लु भिजन होटलमा एक युवतीको झुण्डीएको अवस्थामा शब फेला परेको छ । उक्त युवती बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा न. ८ कि १७ बर्षकि सोनी परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरदेब गिरीले बताउनुभयो । असोज २ गते शनिबार देखी ३ जना उक्त होटलमा बस्दै आएका […]

Continue Reading