काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट, ९० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी […]

Continue Reading

‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

काठमाडौं, भाद्र  ०९ गते ।  अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी गराएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ । एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै […]

Continue Reading

टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो ।

काठमाडौं, भाद्र  ०९ गते ।  हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो । ग्रीष्मकालीन ओलम्पिक १९६० (रोम) देखि यसैको आयोजक सहरले ‘गृष्मकालीन पारा ओलम्पिक’ नियमित रूपमा सञ्चालन गरिरहेको छ । […]

Continue Reading

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् […]

Continue Reading

आर्सनलका २२ बर्सिय मिडफिल्डर ओडेगार्ड लाई लन्डन क्लबले अनुबन्ध गरेको छ।

भदौ ४ बाके गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् । यसअघि आर्सनलले डिफेन्डर बेन व्हाइट, अल्बर्ट साम्बी लोकोन्गा र नुनो […]

Continue Reading

काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

भदौ २ बाके अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ। मंगलबार भएको पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद पहिलो पटक भिडियोमार्फत सार्वजनिक भए। प्रवक्ता मुजाहिदले आफूहरुले कुनै पनि विदेशी राष्ट्रलाई नोक्सान नपुर्‍याउने स्पष्ट पारे। ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि हामी कसैलाई पनि नोक्सानी पुर्याउने छैनौं।’, उनले भने।उनले […]

Continue Reading

अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी ।

साउन ३२ बाके तालिबानले अफगानिस्तानको राज्य सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठनगरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ । नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क […]

Continue Reading

बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् ।

साउन २८ बाके क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् । मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास […]

Continue Reading

साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

शहबाज खान : बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ । यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन […]

Continue Reading