‘ए’ डिभिजन लिग : सातदोबाटोले एनआरटीलाई हरायो, आर्मी र सङ्कटाले १/१ अङ्क बाँडे
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एनआरटीलाई २–१ गोलले हरायो । सातदाेबाटाेका लागि दीपकराज ठकुरीले २ गोल गरे । एनआरटीका लागि निकोलस सङले १ गोल फर्काए । आजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी […]
Continue Reading