आईसीसी लिग टु : नेपाल-ओमान भिडन्त

आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिज अन्तरगत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेल खेल्दैछ। अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ।नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ। यस्तै […]

Continue Reading

रोनाल्डो बिनाको पोर्चुगल पराजित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह […]

Continue Reading

दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ । आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक […]

Continue Reading

पाँचौ तथा अन्तिम टी–२० मा नेपालले युगाण्डाको महिला टोलीलाई ३३ रनले हरायो

युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो । नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु […]

Continue Reading

युगान्डामाथि नेपालको पहिलो जित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सुरिजमा पाहुना टोली युगान्डामाथि पहिलो जित निकालेको हो । पाँच खेलको टी–ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले युगान्डामाथि १५ रनको जित निकालेको हो । भिजेको मैदानका कारण ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभरमा ८ विकेट गुमाएर […]

Continue Reading

नेपाल टी-टवान्टी लिगको पहिलो संस्करण असोज ८ गतेबाट

नेपालको आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी-टवान्टी लिग असोज ८ गतेबाट हुने भएको छ । बुधबार नेपाल क्रिकेट सघ (क्यान) ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिगको घोषणा गरेका हुन् । लिग असोज ८ गतेबाट सुरु भएर कार्तिक ५ गतेसम्म चल्ने छ । पहिलो संस्करणको […]

Continue Reading

नेपाल युगान्डासँग पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो । युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन […]

Continue Reading

अष्ट्रेलियाका पूर्व अलराउण्डर साइमण्ड्सको दुर्घटनामा निधन

अस्ट्रेलियाका चर्चित क्रिकेट अलराउन्डर एन्ड्रयु साइमण्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति क्वीन्सल्याण्डको टाउन्सभिलमा साइमन्ड्सको कार दुर्घटना भएको थियो । विश्वकप जितेको अस्ट्रेलियाली क्रिकेट टोलीका सदस्यसमेत रहेका साइमन्ड्स ४६ वर्षका थिए । अष्ट्रेलियाका लागि एन्ड्रयुले १९९८ देखि २००९ सम्म खेलेका थिए । एन्ड्रयु अष्ट्रेलियाका २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका […]

Continue Reading

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।​ फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् । मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको […]

Continue Reading

भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने

उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्रटर जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा […]

Continue Reading