प्लाष्टिकले बेरेको अवस्थामा नेपालगञ्जमा शव भेटियो
नेपालगञ्जको राँझास्थित प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका– २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन […]
Continue Reading