प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
प्रतिनिधिसभामा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । काँग्रेस सांसद डा.डिला संग्रौला प्रस्तावक रही सांसदहरु देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेही समर्थक रहेको प्रस्तावमा छलफलको विषयगत मन्त्रालयमा गृह मन्त्रालय राखिएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा हरेक वर्ष वर्षायाममा संघ, प्रदेश र स्थानीय […]
Continue Reading