अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन् । अहिलेको चलिरहेको अष्ट्रेलियन […]

Continue Reading

रुसद्वारा युक्रेनको नयाँ तीन सहरमा आक्रमण

काठमाडौं- रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।  शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएको बीबीसीले जनाएको छ।  युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा बिस्फोटहरू भएको बताएका छन्। यी […]

Continue Reading

सर्वोच्चमा गोरू ब्यायो, ५ वटा पाठा पायो : ओली

 नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । पोखरामा प्रेस चौतारीको नवौँ महाधिवेसनलाई सम्बोधन गर्दै उनले गैर-संवैधानिक रूपमा आफ्नो सरकार ढालिएको बताए । कार्यक्रममा ओलीले पाँच दलीय गठबन्धनमाथि व्यङ्ग्य गर्दै भने, ‘५२ सालमा एकजनाले सर्वोच्चमा गोरू ब्यायो भन्थे । अहिले गोरु ब्याएन मात्रै ५ वटा पाठा पनि पायो ।’ देशको […]

Continue Reading

रंगेलीका मेयर र उपमेयर माओवादी परित्याग गरी एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्टिका बिच एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले मोरङको आयोजनामा रंंगेलीमा तराई मधेश केन्द्रीत जनसभामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा प्रवेश गराएका […]

Continue Reading

बयानको लागि पल शाहलाई कावासोती लगियो

काठमाडौं : एक नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई कावासोती लगिएको छ। पललाई वयानको लागि बुधबार नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको हो। पीडित गायिकाले गैंडाकोटमा पनि पल विरुद्ध उजुरी दिएको थिइन। जसका कारण तनहुँको बयानपछि पललाई मंगलबार गैंडाकोट लगिएको थियो। अनुसन्धानका लागि अदालतले पल शाह माथि हाल थप १२ […]

Continue Reading

क्यान्सर अस्पताल खजुराका नवनिर्वाचित अध्यक्ष थापाले गरे पदभार

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले […]

Continue Reading

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’, प्रतिमिनेट ५१ पैसामै कुरा गर्न सकिने

काठमाडौं– एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले यसका लागि ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ। यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्। यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याक उपलब्ध छन्।सोमबारदेखि सञ्चालनमा आएको यो […]

Continue Reading

जमुनाह सशस्त्र प्रहरीद्धारा दुई लाख बढीको सामान बरामद

बाँके : भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ । जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको हो । प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि […]

Continue Reading

नेपालगञ्जमा पाँच दिने पत्रकारिता तालिम सम्पन्न

बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । विभिन्न तथ्यहरुको खोजी गर्न विभिन्न ठाउँहरुमा पुगेर बाहिर ल्याउनुपर्ने उहाँको धारणा थियो । ‘तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्नु हुँदैन,’ उहाँले भन्नुभयो,‘त्यसका लागि तपाईहरु विभिन्न […]

Continue Reading

अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा कालापत्थरबाट १० बुँदे घाेषणापत्र जारी

काठमाडाैँ । अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका […]

Continue Reading