एमालेमा मनोनित ४४ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यले शपथ लिएका छन्। यहि मंसिर २५ गतेदेखि भक्तपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले मनोनित गरेका १० प्रतिशत सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले बुधबार शपथ खुवाएका हुन्। एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन […]

Continue Reading

राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध सिलवाल सर्वोच्च गएका थिए। आफ्नो बर्खास्तगीविरुद्ध सर्वोच्च अदालतमा सिलवालले दायर गरेको रिटमाथि बुधबार […]

Continue Reading

श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडौं – साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ। बुधरबार भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो। नेपाललाई सानदार जित दिलाउनका लागि रश्मी कुरमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुका आलेमगर, रजनी थाकर र सलोनी रानामगरले समाए एक–एक गोल गरिन्। खेलको पाँचै मिनेटमै रश्मिले गोल गर्दै नेपाललाई अग्रता […]

Continue Reading

अभिनेता दिपकराज गिरीद्वारा मिस नेपाल नम्रता श्रेष्ठलाई भोट गर्न आग्रह

काठमाडौं – कलाकार दीपकराज गिरीले मिस नेपाल नम्रतालाई भोट गर्न आग्रह गरेका छन् । उनले नम्रतातर्फ ध्यान नागेको पो हो की भनेर शङ्का समेत व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सबैको ध्यान दलीय चुनावमा छ । तर पुरै देशलाई प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०२१ मा सहभागिता जनाएर आफ्नो र आफ्नो मुलुकको उपस्थितिलाई दरिलो रूपमा प्रस्तुत गरिरहेकी हाम्री […]

Continue Reading

नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’को रुपमा मह जोडी अनुबन्धित

काठमाडौं, मंसिर २९ । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट […]

Continue Reading

नेपाल र दाहालसँग पार्टी एकीकरण सम्भावना छैन: अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गरेका छन् । उनले विदेशी शक्तिले नेपालमा अस्थिरता निम्त्याएको बताएका हुन् ।  बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको दाबी गरेका हुन् ।  ओलीले अस्थिरताको संवाहक […]

Continue Reading

बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोनाभाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका छन् । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका […]

Continue Reading

अवैध भन्सार छलीको सामान बरामद

बाँके प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्ने क्रम जारी राखेको छ । प्रहरीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको लत्ताकपडा, चिनी र हाडवयरका विभिन्न सामान नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुर गाउँबाट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले गोप्य सूचनाको आधारमा ३ लाख रुपैया मुल्य बराबरको भन्सार […]

Continue Reading

दाङ प्रहरीद्वारा प्रतिबन्धित लागु औषधसहित १० जना पक्राउ

दाङ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दस जनालाई पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले लागूऔषध ब्राउनसुगरसहित दस जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका–५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्दर्भ […]

Continue Reading

ओली भन्छन् : चन्दा नपाएको रीस प्रचण्डले सेयर बजारमा पोखे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेनिनभन्दा बढी जान्ने भएर सेयर बजारलाई साम्राज्यवादको रुप भनिदिएको आरोप लगाएका छन् । बुधबार शपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रचण्डले सेयर बजारसम्बन्धी दिएको अभिव्यक्तिको खण्डन गर्दै लेनिनभन्दा बढी जान्ने भएर प्रतिक्रिया दिएको […]

Continue Reading