नयाँ ढंगले सोच्ने बेला आएको छ : जनार्दन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन्। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठूलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको […]
Continue Reading