विपद् प्रतिकार्यमा प्रदेश सरकारले पहलकदमी लिन्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले पहलकदमी लिने बताएका छन् । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले मनसुन पूर्व विपद् प्रतिकार्य तयारीका लागि सबै विषयगत क्षेत्र तथा सरोकारवालालाई तयार रहन निर्देशन दिए । “ कर्णाली भूगोलका हिसाबले जोखिम छ”, उनले भने, “हाम्रै […]
Continue Reading