गण्डकी प्रदेश : माओवादी र कांग्रेस दुवैको दावीले मुख्यमन्त्री नियुक्तिमा सकस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुवैले दावी गरेपछि सहमति हुन नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ। मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आज (आइतबार) मुख्यमन्त्रीमा कसैको पनि दावी पेश हुन सकेन। प्रदेश प्रमुखको कार्यालय साँझसम्म दावी कुरेर बसे पनि कोही नआएपछि सोमबार दावी पेश हुने अपेक्षामा छ। एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको […]

Continue Reading

उपचुनाव : ‘झन्डै ६० प्रतिशत मत खस्याे’

आज भएको प्रतिनिधि सभा सदस्यको उपचुनावकाे मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपचुनाव शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक […]

Continue Reading

नेकपा ब्युताउन पहल थालिसक्यौँ : अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन्। केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जिवित गराउनका लागि अपिल गर्ने पनि उनले योजना सार्वजनिक गरे। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै […]

Continue Reading

चितवनका दुई स्थानमा रोकिएको मतदान सुरु

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा दुई मतदानस्थलमा रोकिएको मतदान प्रक्रिया सुरु भएको छ। भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र ७ स्थित कृष्णपुर मावि केन्द्रमा स्थगित मतदान सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो। आज बिहान ७ बजेदेखि […]

Continue Reading

चितवनका दुई स्थानमा मतदान स्थगित

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा दुई मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ। भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको हो। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य […]

Continue Reading

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आइतबार बिहान ७ बजेदेखि मतदान

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म […]

Continue Reading

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार

नेकपा (एमाले)बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ। गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका वेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) प्रमुख दलका रूपमा रहेको गठबन्धन अन्तर्गत गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल काँग्रेस बनेको थियो। काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा चल्यो, मुख्यमन्त्री […]

Continue Reading

कांग्रेस बूढो भयो, माओवादीले फागुन १ मा श्राद्ध गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बूढो पार्टी भएको टिप्पणी गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसमा युवा नेता भए पनि विचार बूढो भएको बताएका हुन्। ‘कांग्रेस बूढो पार्टी भयो। उमेरले भनेको होइन। कांग्रेसका भर्खर भखर्रका नेता पनि बूढो र […]

Continue Reading

निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाइने बताउनुभयो । ‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्धन गर्ने […]

Continue Reading

ओमानमाथि नेपालको शानदार जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । नेपालको जितमा कुशल मल्लले शानदार शतक प्रहार गरे । सुरुआतमा खराब देखिएको नेपालको ब्याटिङलाई सुधार गर्दै उनले १ सय ८ रनको शतकिय इनिङ्स खेले । सोमपाल कामीले विस्फोटक ६३ रनको इनिङ्स खेले । […]

Continue Reading