साताको दुई दिन बिदा विश्वविद्यालयका क्याम्पसमा लागू नहुने
सरकारले निर्णय गरेको साताको दुई दिन सार्वजनिक बिदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा लागू नहुने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरि बिदा लागू नगर्नू भनेको हो। सूचनामा कोभिड-१९ ले समेत शिक्षा क्षेत्रमा असर पुर्याएकाले समयमा कोर्स सक्न बिदाको व्यवस्था नगरिएको उल्लेख गरिएको छ। त्रिविबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि […]
Continue Reading