रुसद्वारा युक्रेनको नयाँ तीन सहरमा आक्रमण
काठमाडौं- रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएको बीबीसीले जनाएको छ। युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा बिस्फोटहरू भएको बताएका छन्। यी […]
Continue Reading