ह्वात्तै बढ्यो सुनको मूल्य, कुनको कति पुग्यो ?
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै […]
Continue Reading