सातौंपटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
वनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। शपथग्रहण गर्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, […]
Continue Reading