एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू चीनमा

काठमाडौँ — वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद […]

Continue Reading

प्लाष्टिकले बेरेको अवस्थामा नेपालगञ्जमा शव भेटियो

नेपालगञ्जको राँझास्थित प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका– २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन […]

Continue Reading

एमाले : स्थानीय तहका उम्मेदवारको सिफारिस चैत मसान्तभित्र गरिसक्नुपर्ने

काठमाडाैँ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरूकाे सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ । बुधबारबाट काठमाडाैँकाे बबरमहलस्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्ताे निर्देशन दिएका हुन् । ‘ढिलाेमा चैत मसान्तभित्रमा नाम सिफारित हुनुपर्छ,’ ओलीले भनेका छन् । एमालेले सफलताकाे संकल्पसहित चुनाव लड्नुपर्ने ओलीकाे […]

Continue Reading

विद्युत प्राधिकरणले भारतबाट किन्यो प्रतियुनिट ३८ रुपैयाँमा विजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी राष्ट्र भारतबाट महाँगो मूल्यमा विजुली किन्ने भएको छ । प्राधिकरणले विहीबार पत्रकार सम्मेलन गरेर प्रतियुनिट ३८ रुपैयाँमा भारतबाट विजुली खरिद गर्न लागिएको जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिहीबार (आज) राति १२ः१५ बजेदेखि लागू हुनेगरी ३८ रुपैयाँमा प्रतियुनिट बिजुली खरिद गर्न लागिएको हो । अहिले […]

Continue Reading

हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ – कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ नहुने दावी गरेका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत निर्देशक घिसिङले सो कुरा गरेका हुन् । लोडसेडिङ हुन लागेको हल्ला चलेको भन्दै उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताए । उनले भने ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ, तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ […]

Continue Reading

कृष्णबहादुर महराका स्वकीय सचिव नै एमालेमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय नेकपा एमाले प्रवेश गरेका छन् । प्रवक्ता महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका हुन् । दुई दिनअघि मात्रै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका शर्मा पत्नीसहित एमालेमा प्रवेश गरेका हुन् । उनलाई आज काठमाडाैँमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले […]

Continue Reading

सलमानको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा , टिकटको मूल्य ५ हजार देखि २५ हजारसम्म

काठमाडौँ — बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दियो । कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, […]

Continue Reading

यो निर्वाचन सामान्य, नियमित र सहज हुँदै छैन: ओली

काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन सामान्य, नियमित र सहज नहुने बताएका छन् । बुधबारबाट जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले जनादेश र परमादेश बीचको जनमत संग्रहका रुपमा आगामी निर्वाचन हुन लागेको बताएका हुन् । अध्यक्ष ओलीले २१ पेज लामो प्रतिवेदनमा भनेका छन्, […]

Continue Reading

पल शाहलाई थुनामा पठाउने कि रिहा गर्ने भन्नेबारे बिहीबार मात्रै आदेश हुने

काठमाडौं– नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ।   जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरका अनुसार शाहको मुद्दामाथि प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासमा थुनछेक बहस भइरहेको छ।  शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो। अभियोग पत्र दायर भएकै […]

Continue Reading

मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

दाङको पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो । उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । मंगलबार राती भालुबाङबाट लमही […]

Continue Reading