वालिङ दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो
स्याङ्जाको वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ। गम्भीर अवस्थामा […]
Continue Reading