सङ्घीय संसद्को बर्खे अधिवेशन शुरू
सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरू भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको छ । उहाँले संसद्को यो अधिवेशन कानून निर्माण, सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै नागरिकका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास […]
Continue Reading