गृहमन्त्री लामिछानेले दलहरूसँग मागे विपद्मा खटिने स्वयंसेवक
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्। बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन्। उनले मनसुनजन्य विपद्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिन सक्छन्? सोही अनुसार […]
Continue Reading