शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिनुभएकाे हाे : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई उहाँको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई असहयोग र दबावका कारण भनेर बाहिर चर्चा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएको […]
Continue Reading