प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत […]

Continue Reading

३ मिनेटभित्रै दुई भूकम्प

श्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ। जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार राति भूकम्प गएको हो। शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प गएको लगत्तै ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण मानिस […]

Continue Reading

तीनकुने क्षेत्रमा विरोध प्रदर्शन, धर्ना, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको […]

Continue Reading

भारतले नेपालसँगकाे सम्बन्धलाई ठूलाे प्राथमिकता दिएकाे छ : प्रधानमन्त्री माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । थाइल्यान्डकाे बैंककमा रहेकाे होटल माडारिन ओरियन्टलमा नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि माेदीले छलफल फलदायी भएको बताउनुभएकाे हाे । ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍याैँ’, माेदीले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । […]

Continue Reading

प्रेस चौतारी कर्णाली प्रदेश समितिद्वारा पत्रकारको सुरक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । चौतारीको केन्द्र, प्रदेश र सुर्खेत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कँडेल समक्ष श्रमजीवी पत्रकारको हकहित र सुरक्षा ग्यारेण्टी हुनुपर्ने माग गरेको हो । देशमा लोकतन्त्र स्थापना, मानव अधिकारको रक्षा र नागरिकका आवाजलाई बुलन्द गरिरहेको उल्लेख […]

Continue Reading

कुलमानकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएन

सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे रिटमा सर्वाेच्च आदेश दिन अस्वीकार गरेकाे छ । न्यायाधीशद्वय कुमार चुडा र नित्यानन्द पाण्डेयकाे इजलासले आज घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे । तर याे मुद्दाले अग्राधिकार पाउने सर्वाेच्चले निर्णय गरेकाे छ । यससँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काममा फर्किन बाटाे […]

Continue Reading

तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको बैठकपछि समिति सभापति विमला सुवेदीले तीनकुने घटनाका सम्बन्धमा पूर्वप्रधानन्यायधीश वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको बताउनुभयो । सभापति सुवेदीले निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताउनुभयो । […]

Continue Reading

लागु औषध दुव्र्यसनीबारे पत्रकारलाई अभिमुखीकरण

कर्णालीमा लागु औषध दुव्र्यसनी बढ्दै गएको भन्दै यसको न्युनिकरणको लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले प्रहरी प्रशासनको मात्रै प्रयास गरेर नहुने भन्दै सबै पक्षले हातेमालो गरेर जानुपर्नेमा जोड दिएका हुन् । लागु औषध दुव्र्यसन रोकथाम अभियान नेपालसँगको समन्वयमा नेपाल पत्रकार महासंघ सुर्खेतले बुधबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यसमा स्थानीय सरकार […]

Continue Reading

सुर्खेतमा रेडियो नेपालको ७५ औं वार्षिक उत्सव मनाईयो

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७५ औं वार्षिक उत्सव तथा हिरक महोत्सवका अवसरमा प्रादेशिक प्रसारण कार्यालय सुर्खेतले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । प्रादेशिक प्रसारण कार्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गतको विभिन्न खेलकुद प्रतियोगिताका विजयी भएका कर्मचारी खेलाडीलाई कार्यालय प्रमुख (ईन्जिनियर) अनुराधा थापाले पुरस्कार वितरण गरेकी हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कुर्ची […]

Continue Reading

पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीमा खड्का

पाल पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीकाे जिम्मेवारी सुशील खड्कालाई दिइएकाे छ । शाखाका अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले खड्कालाई सुचना अधिकारी बनाउने निर्णय गरेको हो । पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघकाे निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिलाई सार्वजनिक गर्ने जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी ताेकिएकाे अध्यक्ष […]

Continue Reading