एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने

काठमाडौं – नेकपा एमालेले आउँदो स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । उनले बैठकमा […]

Continue Reading

मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् । आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको […]

Continue Reading

एमालेले आगामी बैशाख ९ गते स्थानीय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । आज काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख […]

Continue Reading

मोरङ प्रहरी मृत्यु प्रकरण, ६ जना पक्राउ

काठमाडौँ — मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ‘ प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले […]

Continue Reading

विद्यार्थीलाई यौन दुव्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौँ — आफ्नै विद्यार्थीलाई दुव्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । चितवनको माडीमा सोमेश्वर उच्च माविका कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक सुरज लामिछाने पक्राउ परेको प्रहरीले जनाएको छ । घटना भएको दिनपछि चैत्र ३ गते छात्राकी आमाले शिक्षकले करणी आशयमा उजुरी दिएकी थिइन् । घटनापछि आक्रोसित भएका […]

Continue Reading

मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने एक जना विमानस्थलबाट पक्राउ

काठमाण्डौँ — एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् । हिजो आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका […]

Continue Reading

निर्वाचन आयाेगलाई ओलीकाे चेतावनी- ‘एमालेविरुद्ध नलाग्नू’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाएका छन् । उनले एमालेविरुद्ध नलाग्न चेतावनीसमेत दिएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकलाई सम्बाेधन गर्दै ओलीले यस्ताे चेतावनी दिएका हुन् । मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श नगरेको भन्दै ओलीले भनेका छन्— […]

Continue Reading

भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु

सुर्खेत । मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जादै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय […]

Continue Reading

खेलकुद मन्त्री अथक भन्छन् : विद्यालयहरु खेलमैत्री हुनुपर्छ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “हाम्रा प्राय […]

Continue Reading

चुनौतिकाबीच पनि हात्तीपाईले बिरुद्धकोे औषधी बाँकेमा खुवाईदै

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले बिरुद्धकोे आम औषधी सेवन अभियान थालिएपनि केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिदा समस्या स्वास्थ्यकर्मीहरुलाई चुनौति थपिदिएको छ । खासगरी मुस्लिम, मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।हात्तीपाईले निवारणको निर्धारित समयको दोब्बर पटक औषधी […]

Continue Reading