गृह मन्त्रालयले दियो आइतबार सार्वजनिक बिदा
काठमाडौं, २ पुस । सरकारले पुस ४ गते आइतवारका दिन सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते उधौली पर्व, योमरी पुन्ही– न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको हो । ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति […]
Continue Reading