मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै भुसालले उम्मेदवारी दिने […]
Continue Reading