ओली समूहको आमसभा तयारी : बुटवलमा मोटरसाइकल र्याली
बुुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुटवलमा फागुन १ गते हुने आमसभाको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली निकालेको छ । सयौं मोटरसाइकल सहभागि र्यालीले बुटवल सहर परिक्रममा गरेको छ । मोटरसाइकल र्यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे । ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री […]
Continue Reading