इन्जिनमा समस्या आएपछि बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण
काठमाडौँ । बुद्ध एयरको ९एन–एईई बीचक्राफ्ट जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । बुद्ध एयरका अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको उक्त जहाज विमानस्थलबाट उड्नासाथ इन्जिनमा समस्या देखिएको थियो । दिउँसो १ बजेर १६ मिनेटमा जहाज उडेको थियो । उठेको २ मिनेटमै भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो । कम्पनीका अनुसार […]
Continue Reading