बाँके प्रहरीद्धारा भ्यानसहित लेडिज ‘ब्रा’ बरामद

बाँकेको सशस्त्र प्रहरीले भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रुपमा भित्र्याइएको लेडिज ब्रा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्वर ३० गण हेडक्वाटर बागेश्वरीले १३ लाख बढीको भ्यानसहित लेडिज ब्रा बरामद गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ […]

Continue Reading

पहिलो पटक चीनमा पनि देखियो ओमिक्रोन

चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।  यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ ।  संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।  पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठक सुरु

भक्तपुर । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा […]

Continue Reading

मध्यरातमा मोदीको ट्विटर अकाउन्ट ह्याक

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो । ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो […]

Continue Reading

जनक केसी भए जिल्ला कबड्डी संघ बाँकेको अध्यक्षमा चयन

नेपालगन्ज : जिल्ला कबड्डि संघ बाँकेको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो । त्यस्तै भेलाले संघको उपाध्यक्षमा सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् । त्यस्तै कबड्डी संघ […]

Continue Reading

किन सेलायो त खजुरा काण्ड ?

खजुरा : केही दिन यता तातिएको खजुरा क्रमश: सेलाउँदै गएको छ । गत शुक्रबार खजुरा गाउँ पालिकाका कर्मचारीहरु टीकापुर वनभोजका लागि गए पछि निम्तिएको विवाद अन्ततः मिलन बिन्दुमा पुगी टुंगिएको छ । दोषी भनिने कर्मचारीले सार्वजानिक रुपमा माफी मागेपछि विवाद टुंगिएको हो । विवादका क्रममा हुन् पुगेको कुटपिट तथा गाली बेजेतिका कुरा पनि सम्बन्धित घटना […]

Continue Reading

एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन

काठमाडौं, २५ मंसिर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुभएको थियो ।नेकपा एमालेका पहिलो पुस्ताका […]

Continue Reading

देउवा नबोल्दै ओलीसहित अतिथिहरू मञ्चबाट बाहिरिए

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना सन्देश दिन आएका अतिथिहरू कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको सम्बोधन नहुँदै बाहिरिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अधिकांश अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन्।  कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन संसदमा प्रतिनिधित्व गर्ने दलका […]

Continue Reading

ओली भन्छन् : कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।  काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।  देश बनाउन विषयमा कांग्रेससँग एमाले […]

Continue Reading

प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे । ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता […]

Continue Reading