विक्की कौशल र कट्रिना कैफविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता बिक्की कौसल र अभिनेत्री कैट्रीना कैफ विरुद्ध मुद्दा दर्ता भएको छ l माधोपुरका एक वकिलले जिल्ला विधिक सेवा प्राधिकरण सवाइ माधोपुरमा कट्रिना कैफ, विक्की कौशल सहित होटेल प्रबन्धनविरुद्ध मुद्दा दर्ता गरिदिएका हुन् । सवाइ माधोपुरको सिक्स सेंसेस बरवाडा फोर्ट होटेलमा यी दुई को बिहेको तयारीले गर्दा अहिले त्यो ठाउँ कडा सुरक्षा सहित होटेलले बाटो […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाडौँ। नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग […]

Continue Reading

ह्वात्तै बढ्यो सुनको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।   मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै […]

Continue Reading

दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि जागिर खुल्यो

काठमाडौं – सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो । ३५ वर्षृ पूरा भई ५६ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, […]

Continue Reading

ओली भन्छन् : प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । ‘तपाईंहरुको कुरा थुप्रै जायज छ’ कानुन व्यवसायीहरुलाई उनले भने, ‘तर (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, […]

Continue Reading

मोटरसाइकल चोरीमा संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौँ — काठमाडौँमा मोटरसाइकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएराति काठमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]

Continue Reading

नवविवाहित जोडीलाई बुद्ध एयरको काठमाडाैं–पाेखरा दुईतर्फी टिकट सित्तैमा !

काठमाडौँ । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने बेहुला–बेहुली जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । बुद्ध एयरले मंगलबार प्रेस विज्ञप्तिमार्फत नवविवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फि टिकट उपहार दिने जनाएको हाे । कम्पनीका अनुसार यसका लागि बेहुला–बेहुलीसहित बुद्ध एयरको विमानमा यात्रा गरेको तस्विर बुध्द एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । नवविवाहित जोडीको भ्रमणका […]

Continue Reading

डीएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार

काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ । उनका अनुसार फिल्मको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ । फिल्म भारतका विभिन्न शहरमा रहेका थिएटरमा नेपाली भाषामा समेत रिलिज गरिनेछ । बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीपका अलावा […]

Continue Reading

ओली गुहार्दै वकिलहरू पुगे बालकाेट

काठमाडौँ । आन्दोलनरत वकिलहरू प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । कात्तिकदेखि प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएका वकिलहरूले पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीलाई भेटेर राजीनामा माग्ने बालकाेट पुगेका नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । ओलीले १२ बजेको समय दिएपछि आफूहरू बालकोट गएको उनले […]

Continue Reading

बारका पदाधिकारी ओली भेट्न बालकोट जाँदै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् । ओलीले साढे १२ […]

Continue Reading