नेपाललाई नाइट्रिक अक्साइड प्रदान गरिने

काठमाडौं भाद्र ०३ । कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको छ । अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० […]

Continue Reading

खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।

भदौ ४ दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।  दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजाे बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएकाे छ। बेपत्ता बमबहादुर बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

कोहलपुरमा मोटरसाइकल चोरि गर्दै गर्दा ३ जना पक्राउ ।

भदौ ३ बाँकेको कोहलपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई रंगेहात प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिकलाई आज विहान पौने तीन बजेतिर बसपार्कको पुर्ब तर्फको सडकमा पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानले जानकारी दिनुभयो । चोरीको भे.३.प ६००४ नम्वरको […]

Continue Reading

भन्सार छलीको सामान आज सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

भदौ ३ बाके नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको ८४ हजार २ सय ६० रुपैयाँ बराबरको किराना सामान सहित सुपर फावर सुर्ती बरामद गरेको हो । बरामद गरिएको सामान थप […]

Continue Reading

आज देशभर बर्षाको सम्भावना रहेको छ ।

भदौ ३ बाके जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे […]

Continue Reading

नेपालगन्जमा बस आगलागी भएको छ।

भदौ ३ बाके नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कको विद्युत रोडको घर्ती बसबडी मर्मत सेन्टरमा मर्मतका लागि राखिएको नेपालगन्ज–मुगु चल्ने भे १ ख २९०४ नम्वरको बसमा गएराती आगलागी भएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । नेपालगन्ज–९ का डबल रोकायको नाममा रहेको बस मुगु छाँयानाथ रारा नगरपालिलका–६ का गोविन्द भामले किन्नुभएको थियो । गएराती साढे […]

Continue Reading

नेपालगन्ज भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्ज भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार भएका […]

Continue Reading

नेपालगन्जमा भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ नेपालगन्जमा भन्सार छलि भित्र्याइएको समान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार भएका थिए । प्रहरीले कपडा, सुर्ती, चप्पल, विद्युतिय […]

Continue Reading

नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ बाके भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार […]

Continue Reading

अवैध काठ बरामद नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ बाके भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार […]

Continue Reading