सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए। सामाजिक क्षेत्र र […]
Continue Reading