गणतन्त्र दिवसको उपलक्ष्यमा रेशम चौधरीको कैद माफी

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यसैगरी उदय नारायण गिरी समेतका ७ जना ज्येष्ठ नागरिकसहित हेमबहादुर लिम्बु सहितका ४८२ जनाको बाँकी कैद […]

Continue Reading

बुलबुले नजिक सवारी दुर्घटनामा एक जनाको मूत्यु भएपछी आफन्त आन्दोलनमा

शनिबार राती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १० बुलबुले नजिक जिपले मोटरसाईकलाइ ठक्कर दिएपछी उपचारको क्रमका एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका- १ घर भएर हाल वीरेन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्ने ३५ बर्षका अकबिर खड्का रहेका छन् । तिनकुनेचोकबाट मंगलगडीचोक तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ ज.०५७३ नम्बरको जिप र सोही […]

Continue Reading

संसदीय सुनुवाइ समितिमा १२ सांसद मनोनीत

प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनीत गरेको छ। प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनीत भएका हुन्। संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति […]

Continue Reading

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिसिभाबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गरेको हो। सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दा प्रतिपक्षी दलहरूले ‘हुन्न’ भनेका थिए।सत्तापक्षको बहुमत भएकाले सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। त्यसअघि सभामुखले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। […]

Continue Reading

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा […]

Continue Reading

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका वेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन्। नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिबद्धता थियो। शनिबार सांसदहरूले सोधेका स्पष्टीकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे। उनले […]

Continue Reading

कर्णालीका समानुपातिक सांसद भन्छन् : महिलामैत्री नीति ल्याईयोस्

कर्णाली प्रदेश सभामा रहेका समानुपातिक सांसदहरुले महिलामैत्री नीति तथा कार्यक्रम एवम बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले नयाँ नीति ल्याउने तयारी गरिरहेको समयमा विहीबार प्रदेश सभामा सांसदहरुको बसेको अनौपचारीक वैठकमा उक्त कुरा उठेको हो । समानुपातिक सांसदहरुले कर्णालीका महिला समूदाय पुरुष समूदायको तुलनमा पछि परेको बताउँदै उनिहरुको जीवनस्तर उकास्ने, उनिहरुलाई रोगव्याधीबाट मुक्त गराउन आवश्इक […]

Continue Reading

विराटनगरबाट काठमाडौँ उडेको जहाज भैरहवामा अवतरण

विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ । शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो । काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको छ । विमान रिफ्युलिङको लागि भैरहवा पुर्‍याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट […]

Continue Reading

मन्त्रिपरिषद बैठक : नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए। ‘पहिला रोकिएको विधेयक नै प्रमाणीकरण गर्न लेखि पठाउने निर्णय भएको छ’, मन्त्री रिजालले थाहाखबरसँग भने । संघीय […]

Continue Reading

कर्णाली : आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत

कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ। अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन्। कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासीको दीर्घकालीन लक्ष्यलाई संगाल्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिनेछ। नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र […]

Continue Reading