प्रचण्डले मलाई होइन मैले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हुँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–माधव समूह निर्वाचनबाट तर्सिएको बताएका छन् । नेकपा काठमाडौँ महानगर कमिटीद्वारा शुक्रवार काठमाडौँमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–माधव समूह निर्वाचनसँग डराएको बताएका हुन् । उनले अहिले प्रचण्ड–माधव समूह अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरूको हालत खराब हुने तर्क गरे । […]
Continue Reading