गठबन्धन राष्ट्रको आवश्यकता हो, बिना शंका जिताउनुस् : देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनभित्र कसैले शंका नगरी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन्। पाँच दलीय गठबन्धनले रूपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘गठबन्धन ओलीजीको ठूलो अत्याचार भएपछि बनेकाे हाे। उहाँकाे कसैले विरोध गर्याे भने पार्टीमा बस्नै नदिने अत्याचारले अहिलेकाे परिस्थिति बनेकाे छ। त्यसलै गठबन्धनका दलभित्र […]
Continue Reading