आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौँ । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त […]
Continue Reading