बाँकेमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालगन्जः बाँकेमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय […]
Continue Reading