पार्टीभित्र मनोनयन प्रणाली अन्त्य गरी प्रत्यक्ष निर्वाचन गर्छौँँ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए। “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन […]
Continue Reading