एसईईमा चित्तबुझ्दो नतिजा आएन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले यसअघिको एसईई परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्यमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो । उहाँले यसवर्षको एसईई मा विगतको भन्दा नतिजामा सुधार आउने अपेक्षा राख्नुभएको छ […]
Continue Reading