व्यक्ति वा खानदानलाई संस्था मान्नु सामन्ती सोच हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्ति वा उसको खानदानलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताउनुभयो । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उनले यस्तो टिप्पणी गर्नुभयाे । प्रधानमन्त्री ओलीले कुनै एकजना व्यक्ति […]
Continue Reading