प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयन
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई चयन भएका छन् । आइतबार शुरु भएको अधिवेशनले शर्मालाई अध्यक्षमा चयन हुनुभयो । खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष, उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन हुनुभयो […]
Continue Reading