श्रीलंकामाथि नेपालको सानदार जित
काठमाडौं – साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ। बुधरबार भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो। नेपाललाई सानदार जित दिलाउनका लागि रश्मी कुरमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुका आलेमगर, रजनी थाकर र सलोनी रानामगरले समाए एक–एक गोल गरिन्। खेलको पाँचै मिनेटमै रश्मिले गोल गर्दै नेपाललाई अग्रता […]
Continue Reading